दिपक खड्का, चन्द्रौटा ।नदीजन्य पदार्थको सवालमा कपिलवस्तुको शिवराज नगरपालिका कठोर बनेको छ । मिलेमतोमा स्थानीय पालिकामा नदी दोहनको प्रश्न उठिरहेको बेला शिवराज नगरपालिकाले भने भनेर कठोर निर्णय गरेको हो । नगरपालिकाको १३ औं नगरसभाले नदिजन्य पदार्थ चोरी निकासीलाई निरुत्साहित गर्न ट्याक्टरलाई रु ५० हजार, टिप्पर/ट्रकलाई रु १ लाख र जेसीभी वा ठूला उपकरणलाई रु १…