५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

कृष्णनगर भन्सारमा यस्तोसम्म हुन्छ !

कपिलवस्तु ।घर, पसल, वा गाडी भाडामा दिएर आम्दानी गर्ने चलनबारे त सबैलाई थाहा छ तर भन्सार एजेन्टले नै लाइसेन्स भाडामा लगाएको नि ! कपिलवस्तुको कृष्णनगरमा भन्सार एजेन्टको लाइसेन्स भाडामा लिएर बिचौलियाले अनेक गतिविधि गरिरहेका छन् । कृष्णनगर भन्सारबाट ७ जना एजेन्टले लाइसेन्स प्राप्त गरेका छन् । जसमध्ये ५ जनाले भाडामा लगाएका छन् भने २ जनाले…