५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

मायादेवी गाउँपालिकाकी उपाध्यक्षले हालिन् उच्च अदालतमा मुद्धा, अध्यक्षले मनोमानी गरेको आरोप

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको मायादेवी गाउँपालिकाकी उपाध्यक्ष सरस्वती यादव उच्च अदालत तुल्सीपुर, बुटवल, इजलास पुगेकी छिन् । अध्यक्ष वलिउद्दिन मुसलमानले आफ्नो अधिकार मिचेर अगाडी बढेको भन्दै उपाध्यक्ष यादव कानुनी उपचार खोज्दै अदालत पुगेकी हुन् । उपाध्यक्ष यादवले आफू आफ्नो अधिकारका लागि अदालत पुगेकी बताइन् । अध्यक्ष र उपाध्यक्ष बीचको विवाद उत्कर्षमा पुगेपछि आगामी आव ०८०/८१…