५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

कपिलवस्तुसहित नौ जिल्लामा अति भारी वर्षा

बुटवल ।काठमाडौं । लुम्बिनी र गण्डकी प्रदेशमा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले पछिल्लो ३ देखि ६ घण्टामा लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न जिल्लामा अति भारी वर्षा भएको जनाएको हो । महाशाखाकाअनुसार लुम्बिनी प्रदेशको दाङ, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, गुल्मी, पाल्पामा अति भारी वर्षा भएको छ । यस्तै…