मायादेवी अनलाइन, बाणगंगा ।११ औँ कपिलवस्तु डान्स आइडल जितेको खुसीयालीमा ज्ञानपुञ्ज बोर्डिङ स्कूलले पंचेबाजासहित विजयी उत्सव निकालेको छ । कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा सोमबार राति सम्पन्न भएको डान्स आइडलमा सयौँबाट छानिएर आएका प्रतिस्पर्धीलाई पछि पार्दै ज्ञानपुञ्जकी कक्षा ८ मा अध्ययनरत छात्रा ग्रीष्मा गाहाले डान्स आइडल जितेकी थिइन् । जितसंगै उनले रु. एक लाख ११…