मायादेवी अनलाइन, बाणगंगा ।राष्ट्रिय जनमोर्चा कपिलवस्तु पार्टी विस्तारमा जुटेको छ । पार्टी केन्द्रको निर्णय अनुसार राष्ट्रिय जनमोर्चा टोल, वडा, नगरका भेला तथा सम्मेलनमा जुटेको नेता मन बहादुर नेपालीले जानकारी दिए । जस अन्तर्गत शनिबार बाणगंगा नगरपालिका वडा नं. ६ को बनकसिया टोल भेला सम्पन्न भएको छ । भेलाले डेमलाल न्यौपानेको अध्यक्ष्यतामा ७ सदस्यीय टोल कमिटी…