५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

बाणगंगाका प्रहरी अधिकृत चुँदाली विभूषित

मायादेवी अनलाइन, बाणगंगा ।लुम्बिनी प्रदेश स्थापनाको अवसरमा नेपाल प्रहरीका प्रहरी निरीक्षक नबिन चुँदाली विभूषित हुनुभएको छ । शान्ति सुरक्षा, अपराध अनुसन्धान, लागु औषध नियन्त्रणको क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाएकोमा प्रदेशका मुख्यमन्त्री लिला गिरीले उजीर सिंह द्धितीय पदकबाट विभुषित गर्नुभएको हो । लुम्बिनी प्रदेश सरकारको पाँचौ प्रदेश स्थापना दिवसका अवसरमा दाङको सुलीचौरमा आयोजित एक विशेष समारोहमा चुंदाली…