मायादेवी अनलाइन, तौलिहवा ।जिल्ला प्रशासन कार्यालय कपिलवस्तु तौलिहवाले सेवा प्रवाहमा टाइम कार्ड लागू गरेको छ । सेवाग्राहीलाई सहज, छिटो छरितो तथा झन्झटरहित बनाउन सेवा प्रवाहमा टाइम कार्ड लागू गरिएको प्रशासनले जनाएको छ । माघ ९ गते लागू हुने गरि जारी गरिएको टाइम कार्डले सेवा प्रवाहमा समसामयिक एंव प्रभावकारी बनाउन सकिने जिल्ला प्रशासन कार्यालयको विश्वास छ…