कपिलवस्तु ।७३ औं प्रतातन्त्र दिवसका अवसरमा आइतबार कपिलवस्तु कारागारका १० कैदीहरुलाई रिहा गरिएको छ । राम्रो चालचलन भएका कैदीहरुलाई रिहा गरिएको हो । कारागारले कारागार विभागमा र विभागले मन्त्री परिषदमा लगेर राष्ट्रपति विद्या भण्डारीले कपिलवस्तुका १० सहित मुलुकभरका कारागारबाट ३ सय ८१ जनालाई रिहा गरेकी हुन् । उनीहरुले भु्क्तान गर्न बाँकी रहेको कैद सजाय मिनाहा…