५ आश्विन २०८३, सोमबार | Tue Sep 22 2026

प्रेस चौतारीद्धारा विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

मायादेवी अनलाइन, बाणगंगा ।प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुले आफ्नो २५ औं स्थापना दिवसको अवसरमा विद्यार्थीलाई स्कूल ब्याग झोला तथा शैक्षिक सामग्री एक समारोहका बीच वितरण गरेको छ । वाणगंगा नगरपालिका ८ मा रहेको मदरसा बरकतिया आधारभूत विद्यालय बालापुमा अध्ययनरत ४५ जना विद्यार्थीलाई प्रेस चौतारीले उक्त सामग्री वितरण गरेको चौतारीका कपिलवस्तु अध्यक्ष जानु पाण्डेले बताए…