५ आश्विन २०८३, सोमबार | Tue Sep 22 2026

१३ औं कपिलवस्तु महोत्सवको स्टल बुकिङ्ग खुल्ला

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुकै चर्चित महोत्सव १३ औं कपिलवस्तु महोत्सवको लागि स्टल बुकिङ्ग खुल्ला गरिएको छ । शुक्रबार एक सूचना जारी गरी महोत्सव आयोजक संस्था कपिलवस्तु उद्योग बाणिज्य संघले स्टल बुकिङ्ग खुल्ला गरेको स्टल संयोजक मदन पौडेलले जानकारी दिए । औद्योगिक तथा व्यवसायिक वस्तु तथा सेवाहरुको विक्रि तथा प्रवद्र्धनको उद्देश्य राखि स्टल बुकिङ्ग खुला गरेको…