बाबुराम रायमाझी, कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका–७ अन्तर्गत पर्ने पुरानो तथा चर्चित बनगाइ–डोहोटे सडकखण्डअन्तर्गत बनगाइ–मोतिपुर–कपिलधाम सडकको कालोपत्रे निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। सडक कालोपत्रे हुन थालेपछि स्थानीयवासीसँगै अर्घाखाँची जाने यात्रु तथा सवारी चालकसमेत उत्साहित भएका छन्। बुटवलस्थित एन.भी. इन्द्रेणी जे.भी. ले सडक निर्माणको जिम्मेवारी पाएको हो। कम्पनीका सञ्चालक नारायण भुसालका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत…