४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

वाणगंगामा अर्घाखाँची पाणिनी समाज गठन

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका–२ मा अर्घाखाँची पाणिनी समाज गठन गरिएको छ। खुमानन्द घिमिरेको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति गठन गरिएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा खगेन्द्रप्रसाद पोखरेल, उपाध्यक्षमा सुमित्रा घिमिरे, सचिवमा गोविन्द घिमिरे, सहसचिवमा खुमकला घिमिरे र कोषाध्यक्षमा मेघनाथ अधिकारी चयन हुनुभएको छ। समितिमा अन्य सदस्यसमेत रहेका छन्। निर्वाचन समिति संयोजक नन्दराम पौडेलले नयाँ कार्यसमिति…