वाणगंगा । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि कपिलवस्तुको बाल मा.वि. बैरियामा गठित बालक्लबले राहत रकम संकलन गरेको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीबाट रकम संकलन गरी बालक्लबले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विहिबार ११ हजार ३ सय ७५ रुपैयाँ जम्मा गरेको हो। बाढीबाट सयौं बालबालिका प्रत्यक्ष प्रभावित भएको देखेपछि उनीहरूको संरक्षण र सहयोगका लागि राहत…