२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

यी हुन् कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ (क) बाट सिफारिस प्रदेशसभा सदस्यका उम्मेदवार

कपिलवस्तु ।नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर १ (क) को बैठकले प्रदेश सभा सदस्यका लागि उम्मेदवारहरु सिफारिस गरेको छ । आइतबार बसेको कपिलवस्तु–१ को प्रदेशसभा (क) को बैठकले ५ जनालाई प्रदेश सभाको सदस्य प्रत्यक्ष तर्फका लागि सिफारिस गरेको हो । नेपाली कांग्रेसका महाधिवेश प्रतिनिधि तथा पूर्व महासमिति सदस्य तथा कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष समेत रहेका…