५ आश्विन २०८३, सोमबार | Tue Sep 22 2026

वाणगंगाको बनगाइबाट नगद सहित सात जुवाडे पक्राउ

तौलिहवा । कपिलबस्तुको बाणगंगा नगरपालिका ७ बनगाईबाट नगद सहित सात जुवाडे पक्राउ परेका छन् ।ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले बनगाईको जुनकिरी होटलबाट एक लाख ३६ हजार ८१५ रुपैया नगद सहित पक्राउ गरेको प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले बताउनुभयो । सो बारे थप अनुसन्धान भईरहेको उहाँले बताउनुभयो । थप विवरण आउन बाँकी छ ।