रिता खनाल, जितपुर । बाणगगां नगरपालिका ८ मा लागु औषध दुर्व्यसनी नियन्त्रणका लागि सचेतनामुलक र्याली निकालिएको छ । शुक्रबार विभिन्न सचेतनामूलक ब्यानर सहितको र्याली निकालिएको हो । नेपालीहरुको महान पर्व दिपावलिमा लागुपदार्थको दुरपयोग नहोस भन्नका लागि सचेतना स्वरुप सो र्याली निकालएिको अध्यक्ष ऋषि पाण्डेले बताउनुभएको छ । कार्यक्रममा वडा अध्यक्ष बाबुराम अर्याल सहित, वडा सदस्य,…