मायादेवी अनलाइन, बाणगंगा ।गत शनिबार कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ हथिहवा शविलवाका पन्नालाल राजभरको छोराको कान दुख्यो । नजिकै रहेको सहानी मेडिकल लगेर देखाए । आफूलाई डाक्टर भन्ने विनय कुमार मल्लाहले ‘मोनसेक’ नामक सुई पाखुरामा लगाइ दिए । त्यसको १० मिनेटमै १४ वर्षीय छोरा दुर्गेश राजभर बेहोस भए । थप उपचार गराउन लवनी अलशेख अस्पताल लगे ।…