मायादेवी अनलाइन, बाणगंगा ।लामो प्रतिक्षा पछि कपिलवस्तुमा वर्षा शुरु भएपछि यहाँका अधिकांश किसानलाई अहिले रोपाइँ गर्न भ्याइनभ्याई छ । समयमा वर्षा नहुँदा केही किसानले रोपेको धान पानी अभावका कारण सुक्ने अवस्थामा पुगेको थियो । अधिकांशको ब्याडसमेत सुक्न लागिसकेकै बेला बुधवार बिहानदेखि परेको वर्षाले किसानलाई राहत भएको छ । यस वर्ष धान रोप्न नपाइने हो कि…