मायादेवी अनलाइन, तौलिहवा ।कपिलवस्तुमा महिलाको नाममा भू–स्वामित्व बढ्दै गएको छ । केही वर्षअघिसम्म नगन्य मात्रामा महिलाको नाममा जग्गा पास हुने गरेपनि अहिले भने उत्साहजनक रुपमा वृद्धि भएको देखिन्छ । सरकारले महिलाको नाममा जग्गा रजिस्ट्रेशन पास गराउनेलाई राजस्वमा विशेष छुटको व्यवस्था गरेपछि जिल्लामा महिलाको नाममा उल्लेखनीय रुपमा भू-स्वामित्व बढेको हो । जग्गा किन्दा लाग्ने दर्ता शूल्कमा…