१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

सिद्धार्थ स्मारक मावि भेलाईका गैरेलाई बक्तृत्वकला प्रतियोगीताको उपाधि

मायादेवी अनलाइन, बुद्धभूमि ।कपिलवस्तुको बुद्धभूमि नगरपालिका स्तरीय बक्तृत्वकला प्रतियोगीताको उपाधि सिद्धार्थ स्मारक माध्यमिक विद्यालय भेलाईका छात्र मनोज गैरेले जितेका छन् । सोमबार श्री मावि इमिलियामा भएको नगर भित्रका अन्तर मावि स्तरीय बक्तृत्वकला प्रतियोगीताका प्रतियोगीले भन्दा उत्कृष्ट प्रतिभा प्रस्तुत हुँदै गैरे नगर प्रथम भएका हुन् । बुद्धभूमि नगरपालिकाको आयोजना र मायादेवी मिडिया ग्रुप प्रालिको सहजिकरणमा भएको…