१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

बुद्धभूमिमा नगर स्तरीय थारु संस्कृति संरक्षण समिति गठन, अध्यक्षमा पवन

मायादेवी अनलाइन, बुद्धभूमि । कपिलवस्तुको बुद्धभूमिमा नगर स्तरीय थारु संस्कृति संरक्षण समिति गठन गरिएको छ । बुद्धभूमि नगरपालिका वडा नम्बर ४ का पवन कुमार थारुको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको हो । थारु निवर्तमान वडा अध्यक्ष समेत हुन् ।समितिको उपाध्यक्षमा चन्द्रमान थारु, सचिवमा दिनेश थारु,सह सचिवमा शिव गुलाम चौधरी,कोषाध्यक्षमा शिवकुमारी थारू रहेका छन् ।…