२९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026

म्यादी प्रहरीको पोशाकमा भिडियो बनाउने बाणगंगाका रेग्मी पक्राउ

मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुमा म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् । कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो । सेल्फी भिडियोमा उनले आफू म्यादी प्रहरी भएको उनकै भाषामा बताएका…