१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

कपिलवस्तुमा ४० प्रतिशत मत खस्दा सबैभन्दा बढी विजयनगर, कम वाणगंगामा

मायादेवी अनलाइन, वाणगंगा ।स्थानीय तहको निर्वाचन अन्तर्गत देशभर मतदान भइरहेको छ । कपिलवस्तुमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी ज्ञानुराम पन्थीले जानकारी दिए । ९ पालिकामा जारी मतदान अन्तर्गत सबैभन्दा बढी विजयनगर गाउँपालिकामा मत खसेको छ । जहाँ ५१ प्रतिशत मत खसिसकेको निर्वाचन अधिकारी पन्थीले जनाए । सबैभन्दा कम मत वाणगंगा…