मायादेवी अनलाइन, वाणगंगा ।नेकपा (एकीकृत समाजवादी) बाट मायादेवी गाउँपालिकाको अध्यक्षमा उम्मेद्वार बनेका फैजल खाँन अन्य दलका बलिया प्रतिस्पर्धी रहेका छन् । पार्टी विभाजनमा माधव कुमार नेपाल तिर लागेका खाँन मायादेवी गाउँपालिकामा पार्टी स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्ने प्रमुख नेता पनि हुन् । युवा नेता समेत रहेका खाँन गएको प्रदेशसभा निर्वाचनमा तत्कालिन बामगठबन्धनबाट उम्मेद्वार बनेर कमै…