३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

कपिलवस्तु प्रहरीलाई ठुलो सफलता, महिलाको हत्या गरी शरीरका अंग बेच्ने गिरोह सार्वजनिक

मायादेवी अनलाइन, चारनम्बर । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ठुलो सफलता हात पारेको छ । पछिल्लो समय लागु औषधको तस्करी गर्ने, बिभिन्न आपराधिक घटनामा संलग्न हुनेविरुद्ध कठोर ढंगले प्रस्तुत भइरहेको कपिलवस्तु प्रहरीले तान्त्रिक प्रयोजनको लागि महिलाको हत्या गरी शरीरका अंगहरु बेचविखन गर्ने संगठीत गिरोहलाई पक्राऊ गरी सार्वजनिक गर्न सफल भएको छ । तौलिहवामा आज पत्रकार सम्मेलनको…