मायादेवी अनलाइन, जितपुर । शिवराज नगरपालिका वडा न १,२,११ र १० को मत गणना सम्पन्न भएको छ । अहिले वडा नम्बर ३ को मतगणना जारी छ । ११ हजार ४ सय १२ मतगणना हुंदामेयर पदमाएमाले सुर्य . २,८७५राप्रपा हलो . २,७४४कांग्रेस रुख . २,०८९लोसपासाइकल० . ८५८जसपा छाता . ५०६