६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

न्यौँपानेको आदर्श व्यक्तित्वः प्रचार मैदानमा वडा अध्यक्षका प्रतिद्वन्दीसंग गरे अंकमाल

मायादेवी अनलाइन, चारनम्बर ।आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्ष पदमा चार दलीय गठबन्धनबाट उम्मेदवारी दिएका चन्द्रकान्त न्यौपानेले आफ्नो आदर्श ब्यक्तित्व प्रर्दशन गर्नुभएको छ ।चुनावी प्रचारको दौरानमा मंगलबार दरखास्त टोलमा जम्काभेट भएका मुख्य प्रतिद्वन्दी एमालेका वडा अध्यक्षका उम्मेदवार छविलाल रेश्मीसंग अंकमाल गरेर न्यौपानेले आफ्नो…