१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

एमालेले टुंग्यायोे कपिलवस्तुका ४ पालिकाका उम्मेदवार

मायादेवी अनलाइन, वाणगंगा ।नेकपा (एमाले) कपिलवस्तुले राजमार्ग क्षेत्रका ४ वटा पालिकामा मेयर, उप-मेयरको उम्मेद्वारी टुङ्ग्याएको छ । जस अनुसार बाणगंगामा मेयरमा चक्रपाणी अर्याल र उप-मेयरमा रिता थारु, बुद्धभूमिको मेयरमा पिताम्वर खनाल र उप-मेयरमा मञ्जु थारु शिवराजको मेयरमा महादेव पोखरेल र उप-मेयरमा शिवकुमारी थारुले एमालेवाट उम्मेद्वारी पाउनु भएको छ । यसैगरी विजयनगरको अध्यक्षमा गोपाल थापा र…