१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

कोरोना विरुद्धको पूर्ण खोप सुनिश्चित गर्ने नगरपालिकामा बाणगंगा कपिलवस्तुमै पहिलो

मायादेवी अनलाइन, बाणगंगा । बाणगंगा नगरपालिकालाई कपिलवस्तु कै पहिलो कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ। नगरपालिका भित्र रहेको १२ वर्ष माथिका सबै नागरिकहरुले कोभिडविरुद्धको खोप लगाएपछि बाणगंगा नगरपालिका कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो। पालिकाका १२ वर्ष माथिका सबै ७२ हजार ८ सय ८९ जनाले कोभिडविरुद्धको खोप लगाएको प्रतिबेदन…