मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको वाणगंगा नगरपालिकामा भारतीय ट्रकको ठक्करबाट एक छात्रा घाइते भएकी छन् । वाणगंगाको वडा नम्बर ११ ओदारी चोकमा शुक्रबार दिउँसो भारतीय ट्रकले ठक्कर दिदाँ ओदारी उच्च माविमा अध्ययनरत छात्रा सृजना यादव घाइते भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । तौलिहवाबाट जितपुर तर्फ आउदै गरेको युपी ४१ एपी १५८२ नम्बरको भारतीय…