मायादेवी अनलाइन, चारनम्बर । चैत्र ३ गतेदेखि बुद्ध रंगशाला बाणगंगामा हुन लागेको १२ औँ कपिलवस्तु महोत्सवमा होटलमा हुने लडाई बन्द हुने भएको छ । बाणगंगा होटल तथा पर्यटन ब्यवसायी संघले एकमुष्ट रुपमा होटल तथा रेष्टुरेन्ट संचालन गर्ने भएपछि होटल र रेष्टुरेन्टमा हुने अस्वस्थ लडाई बन्द हुने भएको हो । अब दर्शकलाई पनि सहजता हुने भएको…