१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

कपिलवस्तुमा डेढ दशक भित्रै कमजोर बनेको मधेस केन्द्रित दलको शक्ति

दीपक अनुरागी, कपिलवस्तु ।०६२/०६३ सालको जनआन्दोलनसंगै ‘एक मधेस, एक प्रदेश’ र पहिचानको पक्षमा भन्दै राजनीतिमा एकाएक उदाएका कपिलवस्तुका मधेस केन्द्रित दल र तिनका नेता डेढ दशकको बीचमा तितरवितर बनेका छन् । मधेस र मधेसी जनताको ‘मसिया’ जस्तै ठान्ने मधेस केन्द्रित दलको शक्ति विस्तारै कमजोर मात्रै बनेन्, ०७८ साल आइपुग्दा अस्तित्व नै संकटमा परेको हो ।…