१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

ओदारीको आइसीएफसी फाइनान्स नयाँ घरबाट संचालन

कपिलवस्तु । आई.सी.एफ.सी. फाईनान्स लिमिटेड ओदारी शाखा कपिलवस्तुको शाखा स्थानन्तरण भएको छ । आईतवार एक कार्यक्रमका बीच बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु र वडा नं.११ का वडाध्यक्ष सोमनाथ अर्यालले फाईनान्सको नयाँ कार्यलयको संयुक्त रुपमा शाखाको उद्घाटन गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले यस बैंकले गर्दा…