बुद्दिसागर बेल्बासे, जितपुर ।वाणगंगा सामुदायिक पुस्ताकालयले पाँचौ वार्षिक उत्सव मनाएको छ । श्रीपञ्चमी अर्थात सरस्वती पुजाको अवसरमा हरेक वर्ष वार्षिक उत्सव मनाउदै आएको पुस्ताकालयले यस वर्षपनि वार्षिक उत्सव मनाएको हो । कार्यक्रम वडा नम्बर १ का वडा अध्यक्ष बालकुमारी पन्त अधिकारीको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पन्तले आफ्नो क्षेत्रमा विशेष गहनाको…