२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

भलवाडमा प्रस्तावित ल्याण्डफिल साइटबारे सार्वजनिक सुनुवाईः स्थानीयको आपत्ति

बाबुराम रायमाझी, वाणगंगा । वाणगंगा नगरपालिकाले भलवाडको नमुना सामुदायिक बन नजिकै प्रस्ताव गरेको सेनिटरी ल्याण्डफिल साइडको प्रारम्भिक वातावरणीय परीक्षणबारे सरोकारवालाबीच सार्वजनिक सुनुवाई गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले प्रारम्भिक वातावरणीय परिक्षण अध्ययनको क्रममा ल्याण्डफिल साइटको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा स्थानीय राजनीतिक दल तथा समाजसेवीले आमसमुदायको सहभागीतामा…