१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा विजयनगर बन्यो प्रथम

कपिलवस्तु । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा विजयनगर गाँउपालिका जिल्लामै प्रथम बन्न सफल भएको छ । विजयनगर गाउँपालिकाले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा ९५ अंक प्राप्त गर्दै जिल्लाका स्थानीय तहहरू मध्ये सर्वोत्कृष्ट बनेको हो । वित्तीय सुशासन, पारदर्शिता र उत्तरदायित्वका सूचकहरूमा उत्कृष्ट प्रदर्शन गरे वापत गाउँपालिकालाई प्रशंसा-पत्र प्रदान गरिएको…