कपिलवस्तु । कपिलवस्तुमा २१८ बोरा भारतीय युरिया मल बरामद गरिएको छ । जिल्लाको यशोधरा गाउँपालिका–७ मर्यादपुर सीमा नाकाको पश्चिमपट्टि रहेको एक बगैंचाबाट २१८ बोरा भारतीय युरिया मल बरामद गरिएको हो ।विशेष सूचनाको आधारमा सुठौली भन्सार कार्यालय र सशस्त्र प्रहरी बल बीओपी डंगरीको संयुक्त टोलीले अवैध रूपमा भित्र्याइएको सो मल फेला पारेको हो । भन्सार कार्यालय…