५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

आचारसंहिता विपरीत डिजेको प्रयोग नगर्न प्रशासनको अपील

कपिलवतस्तु । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूले डिजेको प्रयोग गरी प्रचारप्रसार गरेपछि प्रशासन कार्यालयले डिजे प्रयोग नगर्न अपील गरेको छ। उम्मेदवारहरूले निर्वाचन आचारसंहिता विपरीत डिजे प्रयोग गरेको गुनासोहरू आएपछि प्रशासनले यस्तो सूचना जारी गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत भविश्वर घिमिरेले सूचना जारी गर्दै प्रतिनिधि सभाको…