वाणगंगा । कपिलवस्तुको वाणगंगाको चारनम्बर स्थित तौलिहवा रोडमा आधुनिक सेवा सुविधासहित साहारा डेन्टल क्लिनिक सञ्चालनमा आएको छ । दाँत, मुख गिजा सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने उद्देश्यले क्लिनिकले अत्याधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकहरू मार्फत सेवा दिन सुरु गरेको हो। दन्त रोग विशेषज्ञ डा. सुशान्त क्षेत्रीका अनुसार क्लिनिकमा दाँत दुखाइ, दाँत फुकाल्ने, गिजा उपचार, कृत्रिम दाँत…