११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

बाणगंगामा घरबारविहीन र सडकमानवका लागि दैनिक निःशुल्क खाना सेवा सुरु

जितपुर । “भोकको विरुद्ध मानवताको अभियान” भन्ने मूल नारासहित कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा घरबारविहीन, असहाय, अशक्त तथा सडकमानवहरूका लागि दैनिक निःशुल्क खाना सेवा सञ्चालनमा ल्याइएको छ। बाणगंगा नगरपालिका वडा नं.४ अन्तर्गत न।चोकमा बिहान १० बजेदेखि नियमित रूपमा निःशुल्क खाना वितरण गरिँदै आएको आयोजकले जनाएको छ। विशेष गरी सडकमा जीवन बिताउन बाध्य आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई…