५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

जेन्जी आन्दोलनका माग जायज भए पनि सही हातमा नपुग्दा हाइजेक भयोः बलदेव

बुद्धभूमि ।पूर्वमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणी खनाल ‘बलदेव’ ले जेन्जी आन्दोलनले देशमा चुनावको वातावरण बनाएको भए पनि उक्त आन्दोलन सहकारी ठग र बालेनजस्ता पात्रहरूले हाइजेक गरेको आरोप लगाउनुभएको छ। नेकपा कपिलवस्तु क्षेत्र नम्बर २ को निर्वाचन अगुवा कार्यकर्ता भेला कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै नेता खनालले जेन्जी आन्दोलनका मागहरू जायज भए पनि जनताले…