११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

महाराजगंजको १८ औँ नगर सभाः नगरको विकासका लागि हातेमालो गरेर जानुपर्नेमा जोड

कपिलवस्तु ।महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले परिवर्तनलाई आत्मसात गर्दै सबै मिलेर नगरपालिकाको विकास गर्नु पर्ने बताउनुभएको छ । १८ औँ नगर सभामा सम्बोधन गर्दै उनले भ्रष्ट्राचार र सुशासन कायम गर्न गरिएको जेन्जीको आन्दोलनले दुई दिन मै सत्तापलट भएकोले समयको माग अनुसार सबै मिलेर महाराजगंज नगरपालिकालाई राम्रो नगरपालिका बनाउनु पर्ने बताउनुभयो । नगर प्रमुख कलामले…