मायादेवी अनलाइन, चारनम्बर ।कपिलवस्तुको वाणगंगा बुङ्चीमा रहेको सिद्धार्थ क्याम्पसमा अध्ययनरत छात्रा अरुणा अर्याल स्नातक तह स्तरीय खुल्ला निबन्ध लेखन प्रतियोगितामा प्रथम भएकी छन् । राष्ट्रिय महिला अधिकार दिवस –२०७८ को अवसरमा आयोजित प्रतियोगितामा अर्याल कपिलवस्तु र अर्घाखाचीका प्रतियोगीलाई जितेर प्रथम स्थानमा आउन सफल भएकी हुन् । सामाजिक विकास डिभिजन कार्यालय लुम्बिनी प्रदेश कपिलवस्तुले उक्त प्रतियोगिता…