मायादेवी अनलाइन, चार नम्बर । अर्घाखाँचीको शितगंगा नगरपालिका सिमलपानीबाट कपिलवस्तुको लागि छुटेको बस सडकबाट खस्दा १५ जना घाइते भएका छन् । लु १ ख ७८१४ नम्बरको बस शितगङ्गा नगरपालिका वडा नम्बर १३ को छेडादेखि कपिलवस्तु आउँदै गरेकोमा दुर्घटना हुँदा १५ जना घाइते भएका हुन् । घाइतेमध्ये ३ जना गम्भिर छन् । उनीहरुलाई भैरहवामा थप उपचारको…