६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

बाणगंगाका ७८ बर्षका बृद्धले जिते कोरोना, कपिलवस्तुको समग्र स्थिति यस्तो छ !

मायादेवी अनलाइन, चारनम्बर । कोरोनासंग हार्न मात्र होइन जित्न पनि सकिन्छ । कोरोनाको दोश्रो संक्रमणले जिल्लालाई भयावह बनाइरहेको र जवान पुरुषको मृत्यु भइरहेको अवस्थामा जिल्लामा ७८ बर्षका एक पुरुषले कोरोनालाई जितेर घर फर्कनु भएको छ । ती ब्यक्ति बाणगंगा नगरपालिकाका हुनहुन्छ । उहाँसंगै कपिलवस्तुमा अहिलेसम्म २०७९ जना उपचारपछि निको भएर घर फर्किएको कोरोना फोकल पर्सन…