२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

कपिलवस्तुमा २ हजार २१६ जनाले कोरोना खोप लगाए

विक्रम विश्वकर्मा, तौलिहवा ।कपिलवस्तुमा कोरोना बिरुद्धको पहिलो चरणको १० दिने खोप अभियानमा २ हजार २१६ जनाले खोप लगाएका छन् । अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, महिला स्यमसेविका सफाईकर्मी, एम्बुलेन्स चालक, कारागारका कैदीबन्दी र सुरक्षाकर्मीले पहिलो चरणमा खोप लगाएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयद्धारा कोरोनाको पहिलो चरणको प्रगति बिवरणका बिषयमा आयोजित अन्तक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख अनिल…