मायादेवी अनलाइन, चार नम्बर ।मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुको सभापतिमा पुनः गोविन्द पोख्रेल निर्वाचित हुनुभएको छ । समाजको शनिबार भएको तेस्रो जिल्ला साधारणसभा तथा दोस्रो अधिवेशनबाट पोख्रेलको नेतृत्वमा १३ सदस्यिय कार्यसमिति चयन भएको हो । जसको उप–सभापतिमा पशुपतिमणी त्रिपाठी, सचिवमा माधव घिमिरे, कोषाध्यक्षमा दिनकला सुवेदी कलाम, सह–सचिवमा बुद्धिसागर बेल्वासे, सदस्यहरुमा बसन्ती कुँवर, भुवन न्यौपाने,…