१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

वाणगंगामा पनि मनाइयो १ सय ११ औं अन्तराष्ट्रिय नारी दिवस

दिपा महत, जितपुर ।१ सय ११ औ अन्राष्ट्रिय नारी दिवस कपिलवस्तुमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा जिल्लामा विभिन्न राजनैतिक दल तथा तिनका भातृसंस्था, महिला संग सम्बन्धीत संघसंस्था तथा नगरपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरेका हुन् ।यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकाले पनि एक कार्यक्रमको आयोजना गरी अन्तराष्ट्रिय नारी दिवस मनाएको हो । कार्यक्रममा नगरपालिकाले…