२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

बाणगंगामै सुरु भयो रेविजविरुद्धको खोप सेवा, बुटवल धाउनुपर्ने बाध्यतामा पूणर्विराम

मायादेवी अनलाइन, चार नम्बर । रेविजविरुद्धको खोप लगाउन बाहिर धाउनुपर्ने कपिलवस्तुको बाणगंगा नगरबासीको बाध्यतामा पूर्णविराम लागेको छ । नगरपालिकाको वडा नं. २ मा रहेको पिपरा अस्पतालले रेविज बिरुद्धको खोप सेवा सुरु गरेसंगै सो बाध्यता हटेको हो । आइतबार एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख मंगलप्रसाद थारुले सेवाको आरम्भ गर्नुभयो । सेवा सुरु भएसंगै नागरिक पनि…